+
+

कोभिड अगाडिकै नीतिमा फर्किनुपर्छ : राजेश अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ९:२७

२७ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालले आगामी आर्थिक वर्षमा दुई वर्षका नीति पुन: फर्काउनु पर्ने बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले यस्तो बताएका हुन् ।

यद्यपि यसो गर्दा केहीले कोभिड अगाडिको समयमा फर्किएको आरोप लाग्न सक्ने भन्दै उनले अर्थतन्त्रका लागि यो आवश्यक रहेको बताए ।

निजी क्षेत्रमा जाने स्रोत मिसयुज भयो भन्ने भास्य चिर्नसमेत कोभिड अगाडिको नीतिमा जानुपर्ने उनको भनाइ छ ।

उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिनसमेत सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?