+
+

कोशी प्रदेश सभाको बैठक सुरु, कांग्रेस अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १३:२४

३१ वैशाख, विराटनगर । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा कांग्रेस भने अनुपस्थित भएको छ । यतिबेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिने बताए ।

सभामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?