
काठमाडौं । फिजियोथेरापी पुनस्थार्पना केन्द्रको अध्यक्षमा सुरज भुसाल चयन भएका छन् । शनिबार भएको केन्द्रको अधिवेशनले अध्यक्षमा भुसाल र महासचिवमा समिद कतिला श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
केन्द्रको उपाध्यक्षमा ऋषिकेश साह, सचिवमा राजेश महत र कोषाध्यक्षमा प्रवेश ढकाल चुनिएका छन् । सदस्यहरुमा जयराम महर्जन, मिलन केसी, अशोकमणि रिमाल, रोशन भण्डारी, कविन सापकोटा, तेन्जिङ नोर्वुलामा, कौशल दास र हरिकुमार लम्साल छन् ।
नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4