 
																			६ साउन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका कारण अर्थतन्त्रको अवयवहरुमा ल्याएको परिवर्तनबारे अध्ययन गर्ने भएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारका प्राथमिकताहरु पेश गरेका हुन् ।
मोटरसाइलको सट्टा स्कुटरको खपत वृद्धि भएको समाचार पढेको भन्दै उनले रोजगारीको अर्थतन्त्रको कुनकुन अवयवमा के कस्तो परिवर्तन ल्याएको भन्ने विश्लेषण हुन नसकेको बताए ।
उनले अगाडि भने, ‘वैदेशिक रोजगारीको अर्थतन्त्रको कुनकुन अवयबमा केकस्तो परिवर्तन ल्याएको छ । माग र आपूर्ति कहाँ घटेको छ, कहाँ बढेको छ भनेर राष्ट्र बैंकले विस्तृत अध्ययन गर्ने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4