+
+
Shares

टीआरसी विधेयक : सरोकारवालाहरूसँग छलफल गर्ने कार्यदलको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १२:२१

११ साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले निर्णय गर्नुअघि सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ ।

कांग्रेस, एमाले र माओवादीका एकएक नेता रहेको कार्यदलको शुक्रबार बसेको बैठकमा सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

‘त्यसपछि अन्तिम बैठक बसेर हामी शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउँछौं’ सत्ता गठबन्धनका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘संसद्को यही अधिवेशनमा विधेयक पेश गर्ने गरी अगाडि बढाउँछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?