+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.3)
VS
८७ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेपाल र भारतको खेल हेर्न दशरथ रंगशाला भरिभराउ (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ कात्तिक ११ गते १८:४७

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालाभरि दर्शक उपस्थित भएका छन् ।

खेल हेर्न दशरथ रंगशालाको क्षमता बराबर नै दर्शक आएका छन् । रंगशालाको भीआईपी तथा साधारण सबैतिरको प्याराफिट भरिएका छन् ।

दशरथ रंगशालाको क्षमता १५ हजार हो । आइतबार नेपाली खेल समर्थकहरु राष्ट्रिय झण्डासहित रंगशालामा उपस्थित भएका छन् । उनीहरुले नेपालको पक्षमा हुटिङ गरिरहेका छन् ।

पछिल्लो पटक विश्वकप छनोट अन्तर्गत नेपाल र यमनको खेल हेर्न रंगशालामा धेरै दर्शक थिए ।

हेर्नुहोस् तस्वीरहरु 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?