२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रवक्ता मनिष झाका अनुसार रास्वपाले वैशाख ३० गते बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठक बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।
प्रवक्ता झाले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषय बैठकको कार्यसूची रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4