+
+

बझाङको सूर्मा-४ मा कांग्रेसका धिरेन्द्र पुजारा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ७:२२

१७ मंसिर, काठमाडौं । बझाङको सूर्मा गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा विजयी भएका छन् ।

पुजारा ६५७ मत पाएर विजयी हुँदा नेकपा एमालेका लखीचन्द्र बोहरा ४८७ मत ल्याएर दोस्रो भए । यहाँ माओवादीका पुस्करबहादुर बोहराले १७ मत मात्रै पाए ।

यो वडामा यसअघि एमालेका सर्जनबहादुर बोहोरा विजयी भएका थिए । यसपटक नतिजा उल्ट्याउँदै कांग्रेसले बाजी मार्‍यो । ०७९ मा माओवादीले भने उम्मेदवारी दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?