 
																			१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर बाल्ने र सडक सफा नगर्नेलाई जरिवाना तिराएको छ ।
महानगरको वडा- २९ अनामनगरमा फोहोरमैला बालेको भन्दै राजकुमार राउतलाई १० हजार रुपैयाँ जरिवाना लिएको हो । राउतलाई महानगर प्रहरी बल जरिवाना गरेको हो ।

यस्तै काठमाडौ महानगरपालिका-२६ क्षेत्रको सरसफाइको ठेक्का लिई ईसीआई नेपालले सडकपेटी सफा नगरेको भन्दै महानगर प्रहरी बलले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

पछिल्लो समय काठमाडौं महानगर सडकमा फोहोर फ्याँक्ने, बाल्ने र सफा नगर्नेहरूमाथि कडा अनुगमन गरी जरिवाना गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4