+
+

६ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते २२:५२

२८ मंसिर, काठमाडौं । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ । जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र

निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत भएको ती मन्त्रीले जानकारी दिए ।

साथै एसियाली विकास बैंकबाट १० करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?