
१ पुस, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वा बोनस सेयर दुवै नदिने भएको छ ।
उपकार सञ्चालक समितिको १ पुसमा बसेको ८७औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई नगद लाभांश र बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले सेयर दाखिला खारेज ८ पुस र छैटौं वार्षिक साधारणसभा २४ पुसमा तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4