 
																			१६ पुस, काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको सदस्यमा थप सदस्य मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० थप १० जनालाई सदस्यमा मनोनीत गरेका हुन् ।
यो विभागको प्रमुख केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ रहेका छन् ।
मनोनीत भएका सदस्यहरू
१. खगेश्वर बोहरा, कञ्चनपुर
२. मीनबहादुर भण्डारी, जुम्ला
३. ध्रुव खड्का, काठमाडौं
४. जमसेर अलि मियाँ, कपिलवस्तु
५. सिताराम परियार, काभ्रेपलाञ्चोक
६. शम्भुहरि बाँस्तोला, सोलुखुम्बु
७. संजिव घिमिरे, झापा
८. जुनु गुरुङ, लम्जुङ
९. विजयकुमार सिंह, रौतहट
१०. श्री राजीव श्रेष्ठ, काठमाडौं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4