+
+

केयूको भीसीका लागि १६ जनाको आवेदन स्वीकृत, क-कसले दिए ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २ गते २०:१८

२ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ ।

१७ जनाले आवेदन दिएकोमा १ जनाको अस्वीकृत भएको छनोट समितिले जनाएको छ ।

सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो । आगामी ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।

अब १६ जनाबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्ने छ ।

यी हुन् आवेदन दिनेहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?