 
																			१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले पैदलयात्रुलाई अवरोध हुने गरी सडक पेटीमा निर्माण सामग्री राख्नेलाई कारबाही गरेको छ ।
महानगरपालिकाको वडा नम्बर ६ स्थित सडकपेटीमा निर्माण सामग्री राखेर पैदलयात्रुलाई अवरोध पुर्याएको भन्दै राधिका पोखरेललाई नगर प्रहरीले जरिबाना गराएको हो ।
महानगर प्रहरी बलबाट उनलाई १५ हजार रुपैयाँ जरिवाना भएको छ ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाको नगर प्रहरीहरूले सडकपेटीमा अवरोध पुर्याउने, जथभावी सडक खन्ने, फोहोर फाल्ने, अनुमतिविना पोस्टर टाँस्नेविरुद्ध आक्रामक बन्दै जरिवाना तिराउन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4