+
+
WC Series
पोखरा एभेन्जर्स 2025
22/1 (3.5)
VS
९७ बलमा १४४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

धनगढीमा पानीमा डुबेर युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते ९:०६

२ फागुन, धनगढी । कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?