+
+
Shares

पर्यटकको संख्यामा वृद्धि, ६ महिनामा ५ लाख ८० हजारले गरे नेपाल भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते ११:४०

६ फागुन, काठमाडौं । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो ।

पर्यटन बोर्डको तथ्यांक अनुसार गत वर्षको भन्दा यस आर्थिक वर्ष पर्यटकको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७६९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस्तो तथ्याङ्क गत माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?