+
+
Shares

तिते करेलाको मूल्य बढ्यो

शुक्रबार कालीमाटी बजारमा तिते करेलाको मूल्य थोकमा किलोमा १० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ८ गते १२:०७

८ चैत, काठमाडौं । बजारमा शुक्रबार तिते करेलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार तिते करेलाको मूल्य बढेको हो ।

शुक्रबार कालीमाटी बजारमा तिते करेलाको मूल्य थोकमा किलोमा १० रुपैयाँ बढेको छ । बिहीबार भने तिते करेला प्रतिकिलो १ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

आज भने तिते करेला १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?