+
+
Shares

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्रीसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १०:१०

२३ वैशाख, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति परराष्ट्रमन्त्री आरजु राणासँग छलफलमा छ ।

समितिको कार्यसूचीमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्री र सचिवसँग छलफल गर्ने उल्लेख छ ।

परराष्ट्र मन्त्रीले विभिन्न देशको भ्रमण गरेकी छन् । त्यसबारे संसदीय समितिले चासो राखेर छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?