+
+
Shares

चीनमा यसरी भेला भए विश्वभरका जुम्ल्याहा (तस्वीरहरू)

एजेन्सी एजेन्सी
२०८२ वैशाख २४ गते १३:०१

चीनको दक्षिण पश्चिमस्थित युनान प्रान्तमा पर्ने मोजियाङ हानी स्वायत्त क्षेत्रमा हालै अन्तर्राष्ट्रिय जुम्ल्याहा फेस्टिभलको आयोजना भयो ।

मे१मा आयोजना भएको उक्त जुम्ल्याहा मेलाको १९औं संस्करणमा विश्वभरका एक हजारभन्दा धेरै जुम्ल्याहाहरू सहभागी भएका थिए ।

जुम्ल्याहाहरु संस्कृतिका सेतु भन्ने नाराका साथ आयोजित उक्त फेस्टिभलमा अमेरिका, बेलायत, मलेसिया, चाड, घाना, भारत, युगान्डा, चीन र श्रीलंकाबाट मात्र होइन नेपालबाट समेत जुम्ल्याहाहरुले भाग लिएका थिए ।

उक्त अवसरमा सहभागीहरुले आ आफ्नो मुलुकका विभिन्न नृत्य तथा मौलिक पहिरनहरु प्रस्तुत गरेका थिए । जुम्ल्याहा मेलाका झलक यस्ता छन् ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?