
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित विद्युत कटौतीको समस्या औंल्याइन् र सरकारको ध्यानाकर्षण गराइन्।
- उनीले बिना सूचनाको विद्युत लाइन काटिएर नागरिकहरू मारमा परिरहेको बताइन् र नेपाल विद्युत् प्राधिकरणलाई रुलिङ गर्न आग्रह गरिन्।
- शर्माले विद्युत् लाइन नियमित रूपमा सञ्चालन गर्न सरकार र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिन आवश्यक रहेको बताए।
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले बिना सूचना विद्युतको लाइन काटिँदा नागरिक मारमा परेको बताइन् । यो विषयमा नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गर्नुपर्ने उनको माग छ ।
‘लाइन नियमित दिइयोस् भनेर नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गरोस्,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4