+
+
Shares

४३.१ प्रतिशत विद्यालयमा पुग्यो इन्टरनेट

तर, सरकारले ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्‍याउने लिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालयहरूको ४३.१ प्रतिशतमा मात्र इन्टरनेटको सुविधा पुगेको छ, जुन सरकारले लक्ष्य गरेको ९५ प्रतिशतभन्दा कम हो।
  • माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत रहेको छ भने उच्च शिक्षामा यो २०.७२ प्रतिशत पुगेको छ।
  • काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त व्यक्तिहरूको संख्या ३८ प्रतिशत रहेको छ।

२ जेठ, काठमाडौं । ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको पाइएको छ ।

महालेखाको आर्थिक वर्ष २०८०/८१ प्रतिवेदनमा ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको उल्लेख गरेको छ ।

तर, सरकारले ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्‍याउने लिएको थियो ।

माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत रहेको छ ।

उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २०.७२ प्रतिशत प्रगति देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?