+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
74/4 (12.6)
Shares

जापानले नेपाललाई ५३ करोड ७६ लाख बराबर अनुदान दिने

जापानबाट प्राप्त हुने अनुदान छात्रवृत्ति परियोजनामा खर्च हुने जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापान सरकारले नेपाललाई ५७ करोड २० लाख जापानी येन अनुदान दिने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
  • अनुदान छात्रवृत्ति परियोजनामा खर्च हुनेछ।

१३ जेठ, काठमाडौं । जापान सरकारले नेपाललाई ५७ करोड २० लाख जापानी येन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबर अनुदान दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।

जापानबाट प्राप्त हुने अनुदान छात्रवृत्ति परियोजनामा खर्च हुने जनाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?