+
+
Shares

नेपालको विद्युत् उत्पादन क्षमता ३६ सय २ मेगावाट

वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:०१

१५ जेठ, काठमाडौं । नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत् उत्पादन क्षमता उक्त परिमाण बराबर पुगेको हो ।

वैकल्पिक ऊर्जासहित विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । चालु आव फागुनसम्म भारततर्फ १ हजार ७ सय ७५ गिगावाट निर्यात भएको छ । ९ सय २९ गिगावाट विद्युत् भारतबाट आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?