
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले महेन्द्र राजमार्गको ४२२ किलोमिटर सडक स्तरोन्नती गर्ने घोषणा गरेको छ।
- काँकडभिट्टा–लौकही, कमला कन्चनपुर, बागमती, पथलैया, नारायणगढ र गोरुसिंगे खण्डको चार लेनमा स्तरोन्नती गरिनेछ।
- गड्डाचौकी–अत्तरिया सडकको स्तरोन्नती आगामी आवबाट सुरु हुनेछ।
१५ जेठ, काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को कूल ४२२ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने घोषणा गरेको छ ।
सरकारले काँकडभिट्टा-लौकही, कमला कञ्चनपुर, कमला बागमती, बागमती-पथलैया, बुटवल नारायणगढ, बुटवल गोरुसिंगे खण्डको चार लेनमा स्तरोन्नति गरिसक्ने घोषणा गरेको हो ।
गड्डाचौकी-अत्तरिया सडक स्तरोन्नति आगामी आवबाट सुरु गरिने भएको छ ।
जसका लागि महेन्द्र राजमार्गमा २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4