१ वैशाख, काठमाडौं । सरकारले पूर्व–पश्चिम लोकमार्गको नाम पुरानै महेन्द्र राजमार्ग कायम गर्ने प्रस्ताव गरेको छ । मंगलबार सार्वजनिक शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा सरकारले यस्तो प्रस्ताव गरेको छ ।
प्रतिबद्धतापत्रको पूर्वाधार विकास शीर्षक अन्तर्गत ‘महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाईवेको मापदण्डमा स्तरोन्नती गरिनेछ’ भनिएको छ ।
मुलुकमा गणतन्त्रको स्थापना भएपछि यो लोकमार्गको नाम फेरेर पूर्व–पश्चिम लोकमार्ग बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4