+
+
Shares

आगामी आवमा आर्थिक गणना गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आवमा राष्ट्रिय आर्थिक गणना गर्ने घोषणा गरेको छ।
  • अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तथ्यांक संकलनको उद्देश्यले यस्तो निर्णय बताए।
  • गणना अर्थतन्त्र सम्बन्धित तथ्यांकहरू संकलन गर्न गरिनेछ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आवमा राष्ट्रिय आर्थिक गणना गर्ने भएको छ । अर्थतन्त्र सँग सम्बन्धित तथ्यांकहरु संकलन गर्ने उद्देश्यले यस्तो गणना हुने गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक गणना आगामी आवमा सक्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?