
News Summary
Generated by OK AI. Editorially reviewed.- बजेटमा लिफ्ट प्रविधि मार्फत खानेपानी वितरण गर्दा ५० प्रतिशत विद्युत महसुल छुट दिने घोषणा गरेको छ।
- अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै लिफ्ट प्रविधि प्रयोग गर्ने खानेपानी वितरणमा छुटको घोषणा गरे।
- बजेटमा लिफ्ट प्रविधि मार्फत खानेपानी वितरण गर्दा विद्युत महसुल छुटको व्यवस्था गरिएको हो ।
१५ जेठ, काठमाडौं । सरकारले बजेटमा लिफ्ट प्रविधि मार्फत खानेपानी वितरण गर्दा ५० प्रतिशत विद्युत महसुल छुट पाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले खानेपानीको लिफ्िटङमा विद्युत महसुल छुटको घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4