+
+
Shares

चार जिल्लामा सीडीओ फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गरेको छ।
  • सरुवा सूची अनुसार, सहसचिवहरूलाई विभिन्न जिल्लामा पठाइएको छ।
  • कास्कीमा रुद्रादेवी शर्मालाई पठाइएको र भरतमणि पाण्डेलाई मन्त्रालयमा राखिएको छ।

१८ जेठ, काठमाडौं । गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी फेरेका हुन् ।

सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरमा पठाइएको छ ।

कास्कीमा बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पठाइएको छ । कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?