+
+
Shares

वर्षाले थसीखेल-महालक्ष्मी सडक जलमग्न (तस्वीरहरू)

ललितपुरको थसीखेल-महालक्ष्मी स्थानका सडक जलमग्न भएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ ३० गते १४:२५

३० जेठ, काठमाडौं । आज बिहानको वर्षाले ललितपुरका सडक जलमग्न भएका छन् ।

ललितपुरको थसीखेल-महालक्ष्मी स्थानका सडक जलमग्न भएको हो ।

वर्षाले सडक जलमग्न हुँदा त्यस क्षेत्रमा केही बेर यातायात पनि प्रभावित भएको थियो ।

सडकमै पानी जमेका कारण पैदल हिँड्ने यात्रु पनि प्रभावित भएका थिए ।

सामान्य वर्षा हुँदा पनि काठमाडौ, ललितपुर तथा भक्तपुर क्षेत्रका सडक जलमग्न हुने गरेका छन् । जसका कारण सवारी आवागमन प्रभावित हुने गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?