+
+
Shares

धर्मपथ महोत्सव : रैथाने खानादेखि हस्तकलासम्म (फोटो फिचर)

महोत्सवमा २३ नम्बर वडाका स्थानीय गुठी, खलः बाट सांस्कृतिक बाजा तथा संगीत, नृत्य प्रस्तुत गरिएका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ जेठ ३० गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको धर्मपथ क्षेत्रमा ‘धर्मपथ महोत्सव’ शुक्रबार आयोजना भयो।
  • वडा नम्बर २३ का स्थानीय गुठी, सांस्कृतिक कार्यक्रम र हस्तकला प्रदर्शनी समावेश थियो।
  • महोत्सवमा नेवारी परिकार र परम्परागत वस्तुहरूको स्टल थिए।

३० जेठ, काठमाडौं । काठमाडौंको धर्मपथ (न्युरोड) क्षेत्रमा आज शुक्रबार ‘धर्मपथ महोत्सव’ भएको छ । वडा नम्बर २३ को आयोजनामा महोत्सव भएको हो ।

महोत्सवमा २३ नम्बर वडाका स्थानीय गुठी, खलः बाट सांस्कृतिक बाजा तथा संगीत, नृत्य प्रस्तुत गरिएका छन् । यस्तै कुटुम्ब ब्यान्डको विशेष प्रस्तुति समेत रहेको थियो ।

महोत्सवमा रैथाने नेवारी खानेकुराका स्टल थिए । यस्तै हातले बनेका कलात्मक वस्तु, हस्तकला सामग्री समेत महोत्सवमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?