+
+
Shares

इञ्जिनियर पोखरेललाई बलात्कार मुद्दामा सफाई

यौन दुव्र्यवहारमा मात्रै दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १२:४६

१ असार, काठमाडौं । घरमा काम गर्न आउने युवतीलाई बलात्कार गरेको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर हरिकुमार पोखरेल यौन दुव्र्यवहारमा मात्रै दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालले पोखरेलमाथि बलात्कारको दावी नपुग्ने फैसला गरेको हो ।

जिल्ला अदालतको आदेशसँग १२ साउन, २०८० देखि पक्राउ परेर थुनामा रहेका इञ्जिनियर पोखरेल शुक्रबार नै रिहा भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?