
News Summary
Generated by OK AI. Editorially reviewed.- आमिर खान स्टारर फिल्म ‘सितारे जमीन पर’ नेपालमा बिहिबारदेखि रिलिज हुने भएको छ।
- एप्पल इन्टरटेनमेन्टले अनलाइनखबरसँग यसको पुष्टि गरेको छ।
- भारतीय बक्सअफिसमा उत्कृष्ट कमाइ गरेको यो फिल्म नेपालमा अहिले प्रदर्शनमा आएको छैन।
काठमाडौं । आमिर खान स्टारर फिल्म ‘सितारे जमीन पर’ विहिबारदेखि नै नेपालमा रिलिज हुने भएको छ ।
वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले अनलाइनखबरसँग यसको पुष्टि गरेको छ । एप्पलकी विपश्याना श्रेष्ठले भोलिदेखि फिल्म रिलिज हुने जानकारी दिइन् ।
भारतीय बक्सअफिसमा उत्कृष्ट कमाइ गरेको यो फिल्म भारतमा भने गत शुक्रबारदेखि नै प्रदर्शनमा आएको छ । वितरण रकममा कुरा नमिलेपछि नेपाली फिल्म वितरकले यो फिल्म नेपालमा ल्याएका थिएनन् ।
तर, एप्पलले नेपालमा ल्याउने निधो गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4