
१ साउन, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका-७ मन्जलस्थित बागमती खोला किनारमा अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनको हाल नाम, थर र वतन खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4