+
+
Shares

कीर्तिपुरमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १५:२५

२८ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा ६६ वर्षीय ठाुकर पाण्डे रहेको प्रहरीले बताएको छ । उनी कीर्तिपुर नगरपालिका–६ चुईगाउँस्थित आफ्नै डेरा कोठामा मृत भेटिएका हुन् ।

दोलखाको चरिकोट नगरपालिका घर भएका उनी मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?