+
+
Shares

हुम्लामा सडेको अवस्थामा एक पुरुष मृत फेला

हुम्लाको नाम्खा गाउँपालिका-२ ढाडकेर्मीमा एक पुरुष मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १७:२५
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका-२ ढाडकेर्मीमा पहिचान नखुलेको करिब ५०/५१ वर्षका पुरुष मृत फेला परेका छन्।
  • शव सडेको अवस्थामा सिमकोट हिल्सा सडक खण्डभन्दा ३० मिटरमाथि ओडारमा फेला परेको प्रहरीले जनाएको छ।
  • शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल हुम्ला पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

१ चैत, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका-२ ढाडकेर्मीमा एक पुरुष मृत फेला परेका छन् ।

सिमकाेट हिल्सा सडक खण्ड भन्दा ३० मिटरमाथि ओडारमा पहिचान नखुलेको अन्दाजी ५०/५१ वर्षका पुरूषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल हुम्ला पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?