+
+
Shares

तारकेश्वरमा पौने ३४ लाख बराबरको चोरी

नुवाकोट घर भएकी २३ वर्षीया पार्वती पौडेलको कोठाबाट चोरी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १२:३५
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर नगरपालिका-६ नेपालटार पैयुँटारस्थित पार्वती पौडेलको कोठाबाट करिब ३३ लाख ७५ हजार रूपैयाँ बराबरको सुनचाँदी र नगद चोरी भएको छ।
  • प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्दै आवश्यक अनुसन्धान गरिरहेको छ।

२९ फागुन,काठमाडौं । तारकेश्वर नगरपालिका-६ नेपालटार पैयुँटारस्थित एक घरमा चोरी भएको छ ।

पैयुँटारस्थित एक घरमा डेरा गरी बस्ने नुवाकोट घर भएकी २३ वर्षीया पार्वती पौडेलको कोठाबाट चोरी भएको हो ।

उनको कोठामा रहेको सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ३३ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?