
७ साउन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाबारे छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4