+

कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडर

२०८२ साउन  २७ गते १६:१५ २०८२ साउन २७ गते १६:१५
कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जुलाई नेपाल कलेज अफ म्यानेजमेन्टले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
  • कलेजले मंगलबार आफ्नै भवनमा उनलाई नगद र मायाको चिनोसहित ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।
  • उनको नियुक्ति कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी र एन्फा महासचिव किरण राईको उपस्थिति थियो।

२७ साउन, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

कलेजले मंगलबार आफ्नै भवनमा उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। सो कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईलगायको उपस्थिति थियो।

उनलाई नगद र मायाको चिनोसहित समान पनि गरेको हो। सो नगद रकम भने खुलाइएको छैन।

एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए।

कृतिश रत्न छुन्जु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय