+
+
Shares

एमाले मोरङको कार्यालय पुगिन् विद्या भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ३ भदौमा नेकपा एमाले मोरङको पार्टी कार्यालय गएकी छन्।
  • भण्डारी उद्घोष दैनिकको २१औं वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन विराटनगर आएकी थिइन्।
  • पार्टी कार्यालयमा जिल्ला अध्यक्ष अजम्बर राई र सचिव सोम थापाले भण्डारीलाई स्वागत गरेका थिए।

३ भदौ, विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङको पार्टी कार्यालयमा गएकी छन् ।

विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औं वार्षिक उत्सव कार्यक्रमका निम्ति आएकी भण्डारी एमाले मोरङको कार्यालय पनि गएकी हुन् ।

पार्टी कार्यालयमा जिल्ला अध्यक्ष अजम्बर राई र सचिव सोम थापा सहितका नेताहरुले स्वागत गरेका थिए । पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई पूर्वराष्ट्रपति भण्डारीले सम्बोधन पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?