+
+
Shares

काठमाडौं महानगरपालिकामा तीन दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २३:५९

२३ भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएपछि महानग।रले मंगलबारबाट तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबारको जेन–जीले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?