+
+
Shares

मीनभवन क्षेत्रमा ठूलो आगलागी

जेनजी प्रदर्शनको क्रममा काठमाडौंको मीनभवन क्षेत्रमा ठूलो आगलागी भइरहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ भदौ, काठमाडौंको मीनभवन क्षेत्रमा जेनजी प्रदर्शनको क्रममा ठूलो आगलागी भइरहेको छ।
  • नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त छ।
  • प्रदर्शनकारीहरूले संघीय संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

२४ भदौ, काठमाडौं। जेनजी प्रदर्शनको क्रममा काठमाडौंको मीनभवन क्षेत्रमा ठूलो आगलागी भइरहेको छ।

आगो विस्तार हुँदै फैलिँदै गएको स्थानीयहरूले बताएका छन्। नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त छ। प्रदर्शनकारीहरू आज पनि संघीय संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?