
News Summary
Generated by OK AI. Editorially reviewed.- नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
- बस्नेतलाई भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बन गरिएको हो।
२४ भदौं, काठमाडौं। जेनजी प्रदर्शनकारीले काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नतेको साढे ७ तले कम्प्लेक्समा आगजनी गरेका छन् ।
नागार्जुन–४ मा रहेको उक्त कम्प्लेक्समा प्रदर्शनकारीले भर्खरै आगजनी गरेका हुन् । नेपाली सेनाको चक्रपथ छाउनीस्थित ब्यारेकको अगाडि रहेको उक्त कम्प्लेक्स हालै सञ्चालनमा आएको थियो ।
विशेष अदालतबाट भ्रष्टाचार ठहर भएपछि नागार्जुनका मेयर बस्नेत निलम्बित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4