१० मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।
उनलाई अध्यक्ष ओलीले नै पार्टीमा स्वागत गरेका थिए । गोलेले जसपा विभाजन भएपछि त्यो पार्टी त्याग गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4