+
+
Shares

जबरजस्ती गाडी चढाउन खोज्ने ११ जना पक्राउ

प्रहरीले सर्वसाधारणलाई दुःख, हैरानी दिँदै अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सडकमा सर्वसाधारणलाई जबरजस्ती सवारी चढाउने र अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ।

६ पुस, काठमाडौँ । प्रहरीले सर्वसाधारणलाई दुःख, हैरानी दिँदै अभद्र व्यवहार गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार काठमाडौँ महानगरपालिका-१४ कलंकीस्थित सार्वजनिक स्थान, सडक बाटो किनारामा हिँडिरहेका सर्वसाधारणलाई जबरजस्ती सवारी चढाउने, नमाने अपशब्द बोल्नेलाई पक्राउ गरिएको सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?