News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलको पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।
- एपीएफले सामाजिक सञ्जालमार्फत तामाङको नियुक्ति बिहीबार जानकारी गराएको हो।
- तामाङले २०७५ सालको ए डिभिजन लिगमा एपीएफको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।
१० पुस, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
एपीएफले बिहीबार सामाजिक सञ्जालमार्फत तामाङ प्रशिक्षकमा नियुक्त भएको जनाएको हो ।
उनी यसअघि २०७५ सालको ए डिभिजन लिगका बेला पनि एपीएफको प्रशिक्षक रहिसकेका छन् ।
त्यसयता तामाङले नेपाली महिला फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकका रूपमा पनि काम गरेका थिए ।
प्रतिक्रिया 4