१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सुरेश न्यौपानेलाई दिइएको छ ।
आयोगका सहसचिव न्यौपानेलाई बुधबारदेखि लागु हुने गरी आयोगको प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
यसअघि आयोगका प्रवक्ता राजेन्द्र पौडेल थिए । उनको कोशीमा सरुवा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4