Photo Credit : Abinash Acharya
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह ४ माघमा पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्।
- बालेन शाहले रास्वपासँग एकता गरेको २१ दिनपछि औपचारिक रूपमा कार्यालय पुगेका हुन्।
- वनस्थलीस्थित घण्टीघरमा बालेनको कार्यकक्ष तयारी अवस्थामा राखिएको छ।
४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज पार्टी कार्यालय पुगेका छन् ।
रास्वपासँग एकता गरेको २१ दिनपछि बालेन औपचारिक रूपमा केन्द्रीय कार्यालय पुगेका हुन् ।
वनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको घण्टीघरमा बालेनको कार्यकक्षसमेत तयारी अवस्थामा राखिएको छ ।
यस्तो छ, बालेनको कार्यकक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4