+
+
Shares

मोरङ-६ मा एमालेबाट विनोद ढकालले पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते २०:३१

४ माघ, काठमाडौं । नेकपा एमालेले मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ ।

ढकाललाई उम्मेदवार बनाउन मोरङको तीन क्षेत्र (१, ४ र ६) बाट सिफारिस आएको थियो ।

त्यसमध्ये मोरङ–६ मा उम्मेदवार बनाउने निर्णय भएको प्रदेश इन्चार्ज शेरधन राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?