२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर-६ को मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठकपछि १० बजेदेखि मतगणना सुरु भएको हो ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुविना आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4