+
+
Shares

एमालेका साह र नेकपाका भट्टराईले गराए रौतहट-४ बाट उम्मेदवारी दर्ता

चन्द्रनिगाहपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साह र भट्टराईले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १४:४६

६ माघ, रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रामजी साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामकुमार भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

चन्द्रनिगाहपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साह र भट्टराईले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यस क्षेत्रबाट पत्रकार ऋषि धमालाले पनि मनोनयन दर्ताको तयारी गरिरहेका छन् । उनी आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?